खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ८२ वर्षमाथिका जेष्ठ नागरिकलाई सिरक वितरण गराइएको छ ।