५ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि ललितपुरका सुजन गदाललाई

खोटाङ, २ जेठ ।नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेलमा आयोजना गरेको खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि एभिएम टेबलटेनिस क्लब ललितपुरका सुजन गदालले जित्नुभएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्ड हलमा बुधबार साँझ सम्पन्न फाइनल खेलमा रुपन्देहीका बुद्धिमान गुरुङलाई हराउँदै गदालले रु २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रसहितको उपाधि जित्नुभएको हो । विभिन्न जिल्लाका २६ जना…