खोटाङ, २२ वैशाख । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारमाथि संसद् छलेर काम गरिरहेको गम्भीर आरोप लगाएका छन्। उनले सार्वजनिक गरेको एक खुला पत्रमार्फत देशको सार्वभौमिकता, सीमासुरक्षा र जनजीविकासँग जोडिएका विषयमा सरकार मौन बसेको भन्दै तीव्र असन्तुष्टि जनाएका हुन्। राईले खुला पत्रमार्फत भारतले कैलाश–मानसरोवर जाने बाटो विस्तार गर्ने क्रममा नेपाली भूभाग…