२४ माघ २०८१, बिहिबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : माघ–११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङ, ६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माघ–११ गतेबाट अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति माध्यमिक विद्यालय सोल्मासँगको सहकार्यमा दिक्तेलबजारस्थित माटीकोरे खेलमैदानमा आयोजना हुने प्रतियोगितामा नगरपालिकाभित्रका २४ माध्यमिक विद्यालयका विद्यार्थीले सहभागिता जनाउने छन् । माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो…