तीर्थराज भट्टराई खोटाङ । वि.सं. २०८० साल मंसिर–४ गते साँझ ४ बजेर ५० मिनेटको समयमा बुद्ध एयरको हवाईजहाजमार्फत काठमान्डौबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उपप्रमुख विसन राई, चित्रकार तथा मुर्तिकार प्राज्ञ धनबहादुर याक्खा, युवा व्यवसायी सुनिल राईसहित हामी विराटनगर उड्यौं। हाम्रो भाग्य सम्झनु पर्छ समयमा उड्यो हवाईजहाज। दर्जनौं पटक नेपाली आकासमा हवाई जहाजको यात्रा गरें तर,…