२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ नगरपालिका : शिक्षकलाई स्थानीय भत्ता दिने निर्णय

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकलाई स्थानीय भत्ता दिने निर्णय कार्यपालिका बैठकबाट पारित गरेको छ । शिक्षक तथा कर्मचारीको लागि नेपाल सरकारको कार्यक्रम कार्यान्वयन कार्यविधि पुस्तिकाअनुसार नगरपालिकाले चालु आर्थिक वर्षदेखि लागू हुनेगरी शिक्षकलाई स्थानीय भत्ता दिने निर्णय पारित गरेको हो । नगरपालिकाको कार्यालयमा शनिबार बसेको १३६ औँ कार्यपालिका बैठकबाट स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी÷करार र प्राविधिक…