२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना, कम्तिमा तीसजनाको मृत्यु घटनाको वृस्तृत विवरण आउन बाँकी



काठमान्डौ । ६८ जना सवार यति एयरलाइन्सको जहाज पोखरमा दुर्घटना भएको छ । काठमाडौंबाट उडान भरेको यति एयरको एटिआर जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए ।

घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ । जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार ००:००  १२ : ०८ बजे